हाम्रो समाजका सक्रिय सचिब श्री नेत्र आलेज्यु पर्बत वेलफेयर सोसाईटी यु के को अधिबेशनबाट पुन: गरिमामय अध्यक्ष पदमा निर्बाचित हुनु भएकोमा एब नया कार्य समितीलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको हार्दिक कामना ब्यक्त गर्दछ।
साथै हाम्रा सक्रिय कोषाध्यक्ष श्री यम थापा ज्यु सह कोषाध्यक्ष पदमा साथै हाम्रा सक्रिय चेली द्वय पार्वती थापा (कुस्सु) तथा शोभा थापा ज्यु हरु पर्बत वेलफेयर सोसाईटी यु के को महिला सदश्य पदमा निर्वाचित हुनु भएकोमा वहाहरुलाई पनि हार्दिक सफलता को कामना ज्ञापन गर्दछ। अध्यक्ष
धन बहादुर थापा
तथा

सम्पूर्ण पैयु खोला मगर समाज युके परिवार

Related Post

Leave us a reply

*

*