हाम्रो समाजका सक्रिय आजीवन सदश्य श्री तेज बहादुर थापा ज्युको पुजनीय पिता हिरुखर्क बालाकोट थाई घर भई हाल स्याङ्गजा वालिङ्ग  बस्दै आउनु भएका श्री चन्द्र बहादुर थापा ज्युको  हालै 21th October 2020 को दिन भएको असामाहिक निधनले हामी अत्यन्तै मर्माहित भएका छौ।

यस दुखद घडीमा दिवंगत आत्मा प्रति चिर शान्तिको हार्दिक श्रन्दाजली अर्पण गर्दै शोक सन्तप्त परिवारजन साथै इस्ट मित्रहरु प्रति हार्दिक समबेदना प्रकट गर्दाछौ।

अध्यक्ष

श्री धन बहादुर थापा

तथा

सम्पूर्ण पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*