हाम्रो समाजका सक्रिय आजीवन सदश्य एव यस समितिका कार्यबाहक सह-कोषाध्यक्ष श्री चित्र थापा ज्यु तथा सक्रिय सदश्य श्री पूर्ण थापाज्यूको सासु माइजु तथा श्रीमती पार्वती थापा (कुस्सु) एव श्रीमती शोभा थापाको ममतामयी माता पर्बत पैयु खोला नेकर्का निवासी स्व. श्रीमती जमुना राना ज्युको हालै 27th October 2020 को दिन भएको असामाहिक निधनले हामी अत्यन्तै मर्माहित भएका छौ।

यस दुखद घडीमा दिवंगत आत्मा प्रति चिर शान्तिको हार्दिक श्रन्दाजली अर्पण गर्दै शोक सन्तप्त परिवारजन साथै इस्ट मित्रहरु प्रति हार्दिक समबेदना प्रकट गर्दाछौ।

अध्यक्ष

श्री धन बहादुर थापा

तथा

सम्पूर्ण पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*