पर्बत पैयुखोला धुङ्गेखर्क पुरानो घर- कुकुरमारा नवलपुर थाई घर भई हाल फार्नबोरो अस्थाई बस्दै आउनु भएका हाम्रो समाजका आजीवन सदश्य स्व श्री टिमबहादुर गुरुङ (राना) ज्यु को हालै 20 June 2020 को दिन भएको असामाहिक मृत्युले हामी अत्यन्तै मर्माहित भएका छौ। यस दुखद घडीमा दिवंगत आत्मा प्रति चिर शान्तिको हार्दिक श्रन्दाजली अर्पण गर्दै शोक सन्तप्त परिवारजन साथै इस्ट मित्रहरु प्रति हार्दिक समबेदना प्रकट गर्दाछौ।

अध्यक्ष

श्री धन बहादुर थापा

तथा सपुर्ण पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*