स्थाई घर पैयुँ खोला महाशिला गाऊ पालिका होश्रान्ग्दी (ढुंगे घर )वार्ड न १ घर भै हाल Plumsteadबस्दै आउनु भएका यस समाजका आजिवान सदश्य श्री पदम बहादुर थापा तथा श्रीमती बेली माया थापाको कान्छा सुपुत्र साथै श्रीमती योगमाया थापाको श्रीमान हाम्रा आजिवान युवा सदश्य स्व. श्री नितेश थापा को 37 बर्षको उमेरमा 7th February 2020 को दिन स्वर्गारोहण हुनुभएको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौ/

अध्यक्ष

श्री धन बहादुर थापा

तथा सपुर्ण पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*