यस समाजको आजिबन सदश्य पैयु खोला स्यांग्जा जिल्ला कपासे थाई घर भई हाल फार्नबोरो बस्दै आउनु भएको श्री श्याम थापा (श्रीमान) तथा ओम सारु थापा (छोरा) को श्रीमती तथा ममतामयी माता स्व श्री गौमती थापा को ७० बर्षको उमेरमा को दिन बिदामा नेपालमा हुँदा असामयिक निधन हुनुभएको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौ।
अध्यक्ष
धन बहादुर थापा
तथा
सम्पूर्ण पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*