हाम्रो समाजका बरिष्ठ सल्लाहकार  ले. क. श्री तोल खाम्चाको माइजु तथा श्रीमती लिला खाम्चा को माताश्री  पुरानो घर पाल्पा भई  हाल देवीनगर जोगीकुती बुटवल बस्नु हुने स्व. श्रीमती धनमाया राना को ७० बर्षको उमेरमा बि.स. ८ पुस २०७६ (20th December 2019)को दिन स्वर्गारोहण हुनुभएको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौ/

अध्यक्ष

श्री धन बहादुर थापा

तथा सपुर्ण पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*