हाम्रो समाजका बरिष्ठ सल्लाहकार  ले. क. श्री टोल खाम्चाको माताश्री तथा लिला खाम्चा को सासुआमा  (पुरानो घर करादी पैयुँ खोला हाल जोगीकुती बुटवल बस्नु हुने) स्व श्रीमती नर्मता खाम्चाको ८९ बर्षको उमेरमा १० कार्तिक २०७६ (10th October 2019)को दिन स्वर्गारोहण हुनुभएको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौ/

अध्यक्ष

श्री धन बहादुर थापा

तथा सपुर्ण पैयुँ खोला मगर समाज यु के परिवार 

Related Post

Leave us a reply

*

*