हाम्रो समाजका आजीवन सदश्य श्री दिल बहादुर थापाको ममा ससुरा तथा श्रीमती नैना थापा(भर्मा गैराबारी)को पिता स्व जय बहादुर थापाको 21 सेप्टेम्बर 2019 को दिन ९३ बर्षको उमेरमा स्वर्गारोहण हुनुभएको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार पर्ति हार्दिक समबेदना प्रकट गर्दछौ/
अध्यक्ष
श्री धन बहादुर थापा
तथा
समस्त पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*