हाम्रो समाजका आजीवन सदश्य श्री टिम बहादुर राना (गुरुङ) -धुयेखर्क पैयुँ खोला पर्बत को धर्मपत्नी श्रीमती पार्वती गुरुङको ८ जुलाई २०१९ को दिन स्वर्गारोहण हुनुभएको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार पर्ति हार्दिक समबेदना प्रकट गर्दछौ/
अध्यक्ष
श्री धन बहादुर थापा
तथा
समस्त पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*