पैयुँ खोला सेरोफेरो स्यांग्जा जिल्ला, सिर्कोट घर भई बेलायतमा बसोबास गर्नु भएको Hon Lt. श्री सुनिल राना ज्यु मगर संघ यु के को छैठौ राष्ट्रिय महाधिबेशनमा भएको चुनाबी पर्तिस्पर्धिबाट अधिक मत प्राप्त गरि अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनुभएकोमा वहाको परिवार तथा नया चयन हुनुभएका सम्पूर्ण कार्यसमितिहरुलाई हार्दिक बधाई तथा वहाहरुको कार्यकाल सफलताको शुभकामना /
साथै हाम्रो पैयुँ खोला मगर समाज यु के का सचिब तथा पर्बत वेल्फ्यर सोसाइटी का नव अध्यक्ष श्री नेत्र आले ज्यु र सास्कृतिक सह सचिब श्री रमेश रानाज्यु ले मगर संघ यु के को कार्य समितिमा रही योगदान सफलताको साथमा सम्पन्न गर्नुभएकोमा सम्पूर्ण पैयुँ खोला मगर संघ यु के परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौ/
अध्यक्ष श्री धन बहादुर थापा
तथा
सम्पूर्ण पैयुँ खोला मगर संघ यु के परिवार

Related Post

Leave us a reply

*

*