पैयु गाउ पालिका नेकर्का स्थाई घर भै हाल  Plumstead बस्दै आउनु भएका यस समाजका  सदस्य सल्लाहकार तथा एक होनहार जेष्ठ नागरिक साथै हाम्रो समाजका कोषाध्यक्ष याम बहादुर थापाको मामा ससुरा तथा सक्रिय सदस्य दिलमाया थापाको आदरणीय पिता श्री पदम बहादुर थापा को 22 फेब्रुअरी 2019 मा असामयिक निधन भएकोमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस दु:खद घडीमा शोक सन्तप्त परिवार पर्ति हार्दिक समवेदना प्रकट गर्दछौ/

अध्यक्ष

श्री धन बहादुर थापा

तथा समस्त पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*