पैयु गाउ पालिका हुवास पाटनेथर (दाङसिङ्कोटे )स्थाई घर भै हाल लण्डन South Harrow बस्दै आउनु भएका श्री जय बहादुर राना तथा लोक कुमारीको कान्छा छोरा लेख बहादुर राना (डबिन् ) को 22 फेब्रुअरी 2019 भएको असामयिक निधन भएकोमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस दु:खद घडीमा शोक सन्तप्त परिवार पर्ति हार्दिक समवेदना प्रकट गर्दछौ/

अध्यक्ष

श्री धन बहादुर थापा

तथा समस्त पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*