हाम्रो समाजका सल्लाहाकार श्री खुम बहादुर राना तथा उपाध्यक्ष श्रीमती हेमा रानाको जेष्ठ छोरा सागर राना तथा बुहारी शुस्मा रानाको छोरा सम्पन्न रानाको शुभ अन्नाप्रसना भएको शुभ अबसरमा  राना परिवारमा  हार्दिक बधाई तथा शुभकामना/

अध्यक्ष

श्री धन बहादुर थापा

तथा

सम्पूर्ण पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*