

हाम्रो समाजका सक्रिय सचिब नेत्र आलेज्यु (पात्नेथोक) पर्बत वेलफेर सोसाइटी युके को गरिमामय अध्यक्ष पदमा निर्बिरोध निर्बाचित हुनुभएको, साथै हाम्रो समाजका सक्रिय कोषाध्यक्ष श्री यम थापा मगरज्यु (चिन्देखर्क) सदस्य पदमा नियुक्ति हुनुभएकोमा वहाहरु तथा नया कार्य समितिलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना
अध्यक्ष
धन बहादुर थापा
तथा
सम्पूर्ण पयुँ खोला मगर समाज युके परिवार
Leave us a reply