Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/pkmsuk/4E0KK76J/htdocs/wp-includes/pomo/plural-forms.php on line 210
हार्दिक श्रदान्जली | पैयुँ खोला मगर समाज युके

हाम्रो समाजका सदस्य चन्द्र बहादुर थापा (बेउलीबास) को सासु माइजु तथा उमा थापा कि ममतामयी आमा श्री टिकिसरा थापा (भर्मा गैराबारी)को २२ भाद्र २०७५ (९२ बर्ष) को दिन भएको आकस्मिक निधनले हामी मर्माहत भएका छौ/
यस दुखद् घडीमा यो बिधिको बिडम्बनालाइ स्विकार गर्दै अगाडि बढ्ने बल भगवानले प्रदान गरुन।
स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौ।
अध्यक्ष श्री धन बहादुर थापा
तथा
सम्पूर्ण पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*