Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/pkmsuk/4E0KK76J/htdocs/wp-includes/pomo/plural-forms.php on line 210
हार्दिक बधाई तथा शुभकामना | पैयुँ खोला मगर समाज युके

हाम्रो समाजका सल्लाहाकार श्री खुम बहादुर राना तथा उपाध्यक्ष श्रीमती हेमा रानाको जेष्ठ छोरा सागर राना तथा बुहारी शुस्मा रानाबाट नव-सुपुत्रको जन्म भइ पहिलो पटक बाजेबजै, बाबाआमा, काका र फुपू हुनुभएको उपलक्ष्यमा सम्पूर्ण राना परिवारमा हामी पैयु खोला मगर समाज युके को तर्फबाट हार्दिक बधाई तथा शुभकामना/ साथै सु-पुत्र जन्म दिनु हुने आमातथा शिशुको सु-स्वस्थको कामना गर्दै बाबुलाई स्वागत तथा दिर्गायुको कामना/

अध्यक्ष श्री धन बहादुर थापा
तथा
सम्पूर्ण पैयुँ खोला मगर समाज यु के परिवार

Related Post

Leave us a reply

*

*