यस बर्ष हाम्रो बार्षिक भेलामा उपस्थित तथा पाल्नु भएका मान्यजन तथा आफन्तंजनहरुमा धेरै धन्यबाद / हरेक बर्ष झैँ यो बर्ष पनि भव्यताका साथ सफल तथा रमाइलो भएको जानकारी गर्न चाहन्छौ / यस कार्यक्रममा चाहदा चाहदै पनि उपस्थित हुन नसक्नु भएका आफन्तंजनहरुलाई फेरी अर्को बर्ष दशौ बार्षिक कार्यक्रममा भेट्ने आशमा छौ/

सम्पूर्ण पैयु खोले परिवारमा कार्यक्रम सफलताको लागी तपाईहरुको सहयोग र योगदानको लागी बिशेष धन्यबाद/

श्री धन बहादुर थापा
अध्यक्ष
पैयुँखोला मगर समाज युके

 

 

Related Post

Leave us a reply

*

*